Monday, June 13, 2016
Friday, June 10, 2016
बिहान उठ्दा भखर जन्म लिए जस्तो लाग्छ। जसरी जसरी घडीको समय संग-संगै दिन बडदै जान्छ आफु जवानी भए जस्तो लाग्छ। घडीको समय संग-संगै जसरी साँझ हुन थाल्छ आफु वृद्ध भए जस्तो लग्न थाल्छ। साँझ जब आफ्नो रुप रातमा बदल्न थाल्छ मृतु नजिक आए जस्तो लाग्छ अनि जब रात आफ्नो पुरै रूपमा हुन्छ अनि मृतु भए जस्तो लाग्छ। (निन्द्रा बाट उठेपछि फेरि सानो नानीको रुपमा जन्म लिए जस्तो लाग्छ।
Subscribe to:
Posts (Atom)
Popular Posts
-
बिहान उठ्दा भखर जन्म लिए जस्तो लाग्छ। जसरी जसरी घडीको समय संग-संगै दिन बडदै जान्छ आफु जवानी भए जस्तो लाग्छ। घडीको समय संग-संगै जसरी ...
-
सबैलाई अलग अलग मौसम मनपर्छ कसैलाई गर्मी कसैलाई जाडो कसैलाई पानीपरेको कसैलाई ऋतु र कसैलाई सुखा पतझड भएको।
-
त्यो मान्छे मुर्ख हुन्छ जसले घडीको समयलाई रोक्ने कोसिस गर्छ। मान्छेले त्यस कममा कोसिस गर्नुपर्छ जो आफैले गर्न सकिन्छ नहुने काममा समय...
-
आफुले आफुलाई कहिले पनि पिंजडामा नबानुहोस आफुलाई स्वतनत्र गर्नुहोस ताकी जिन्दगीको पुरा मजा लिन सकुन ।
-
कास हाम्रो पनि पखेटा भएको भए के गर्थिमहोला ? आकाशमा उडथिम कि आफ्नो मनले खाको संसार हेरथीउ होला।

