त्यो मान्छे मुर्ख हुन्छ जसले घडीको समयलाई रोक्ने कोसिस गर्छ। मान्छेले त्यस कममा कोसिस गर्नुपर्छ जो आफैले गर्न सकिन्छ नहुने काममा समय बर्बाद गरेर आफ्नो जिन्दगीको महत्वपूर्ण समय र खुशीलाई खेरो जानु दिनुहुदैन। जिन्दगी जिउनको लागि हो रोक्नको लागि हैन।
watch
4/
5
Oleh
Unknown

